त्यो राक्षसलाई जीवनभर जेलमा कुवाउनुपर्छ
अरे यार जस्लाई सदा निर्धाहरुलाई रुवाउनुपर्छ
फगत रुपको घमण्ड के गर्छौ तिमी राम्रो देखिन(२)
कित राम्रो हुनैपर्छ कित लाको लुगा सुवाउनुपर्छ
अरे यार जस्लाई सदा निर्धाहरुलाई रुवाउनुपर्छ
दुर्गम गाउमा ओखती नपुगेर मर्दैछन बिरामीहरु(२)
यो सर्कारलाई भने पानीजहाज र रेल गुढाउनुपर्छ
त्यो राक्षसलाई जीवनभर जेलमा कुवाउनुपर्छ
सौचालयका किरा पनि म भमरा हु भन्दै आउछन(२)
केवल फुलबारी घरागनभरी औटा फुल फुलाउनुपर्छ
अरे यार जस्लाई सदैव निर्धाहरुलाई रुवाउनुपर्छ
आज शहीदले बुद्धको नजिकै बसेर मलाई भन्यो(२)
कि ऊ आउनुपर्छ यो देशमा नत्रभने सूर्य उदाउनुपर्छ
त्यो राक्षसलाई जीवनभर जेलमा कुवाउनुपर्छ
अरे यार जस्लाई सधैं निर्धाहरुलाई रुवाउनुपर्छ
