मधुरता त्यो भेटिएन

घोचेर तिम्रा अङ्गहरु, मन भरिएन
पिएर तिम्रा नयनहरु, दिल उध्रिएन
किन मन एकलासमा तिमीमा हुन्छ
रित्तो छ अङ्गालो आज, मधुरता भेटिएन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *