आखिर अन्तिममा जिन्दगी
चलाउने त यसरी हो
मैले चाहेको अनुहारको हैन
विचार कि परी हो
(भ्रष्टहरुले उसलाई कुत्ता
सम्झिएर चोक्टाहरुमा) २
किन्न खोजे कारागारमा
मात्र थहा भयो ऊ प्रहरी हो
आखिर अन्तिममा जिन्दगी
चलाउने त यसरी हो
मैले चाहेको अनुहारको हैन
व्यवहारको परी हो ।
