Skip to content

एउटा ऊँट अनि जिराफ


जिन्दगीभर मरुभूमिहरुको मैदानमा
दिनरात पलपल उभिएर एउटा ऊँट
अनि,
मुखभित्र जिब्रो भएर पनि
जिराफ
जिन्दगानिभर पागल झै
मौन ब्रत बसेर हरसमय
न्यायलयको नज्दिक आएर
केही मागिरहेछ एकसाथ
बिवश …
इन्साफ …
ए ! सरकार …
हे ! परमेश्वर …
जिराफ जिब्रो भएर नि बोल्न नसक्ने प्राणी हो भने
उठ सधैं मरुभूमिमा पनि उभिरहन सक्ने प्राणी हो ।

(१)ऊँट: घाँटीको लागि एक बोतल एक घुट्की पानी
(२)जिराफ: जिब्रोको लागि एक शब्द आवाज पो हो कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *