तिमी यति राम्री छौ पृया
तिमी यति राम्री देखिन्छौ
तिमी यति राम्री बनेकी छौ
तिमी यति राम्री भएकी छौ
ओ: साच्ची नै झण्डै बिर्सिएको
एउटा कुरा सोध्छु भन्छौ
प्रियासी ?
तिमी यति राम्री छौ पृया
तिमी यति राम्री देखिन्छौ
तिमी यति राम्री बनेकी छौ
तिमी यति राम्री भएकी छौ
ओ: साच्ची नै तिमी अति सुन्दर छौ
ओ: साच्ची नै प्रियासी
एउटा कुरा सोध्छु उत्तर दिन्छौ
तिमी ऐना मात्र हेर्छौ कि अरु केही काम पनि गर्छौ?
