Skip to content

दुई मुक्तक (सागरमाथा जस्तो शिर)


(१)
सगरमाथा जस्तो शिर हुनुपर्छ
गोर्खेको सन्तान भए वीर हुनुपर्छ
लाहुरेको सपना देख्ने आमा बुबाको
लाहुरेको जागिर खान त तक्दिर हुनुपर्छ

(२)
जब मुटु दर्दले भरिएको हुन्छ
मुहार आँसुले तरिएको हुन्छ
बाहिर जतिनै मुस्कुराए त पनि
भित्री मन सबैको खरिएको हुन्छ ।

नाम -लालबहादुर भराली
ठेगाना – विश्वनाथ (असम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *