Skip to content
SitaramNepal


“के अचम्म देख्नुपर्छ भने ऽ सम्झदा पनि हाँसो उठेर आम्च भन्या !”

“के देखिस् र त्यस्तो आश्चर्यको कुरा क्यारे ?”

“अर्काको घर फोर्न राजधानी देखि अनुचरहरू पठाउनेले आफ्नै भर्खर बनेको घर जोगाउन क्या कठिन भइरा देखिनस् हुस्सु ?”

” ए ऽ हो त हगि !? ”

“बुझ्ने हो भने म जस्तो चलाख र पाखुरीवाला कोही छैन भन्नेलाई गतिलो झापड हो त्यो ।”

– सीताराम नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *