Skip to content

मैले सबैलाई उसले मलाई छोडी यार
मुटु भित्र छिरी खेली खेली तोडि यार
कमि मेरै माया बाचामा थियो होला
निम्तो दिई अर्कैसङ नाता जोडि यार

Leave a Reply

Your email address will not be published. Required fields are marked *