पिउनै पर्यो गल्ली चोकमा भित्री मन दुखे पछि
मेरो कहाँ इजत छर तिमीले मुखमै थुके पछि
म पनि त मान्छे नै हुँ मेरो पनि गल्ती हुन्छ
तर माफि पाउनु पर्थ्यो निहुरिएरै झुके पछि
धेरै धेरै कुरा गर्थें ठुला ठुला सपना देख्थें
काँचकै चुरा रैछ माया काम छैन चुके पछि
पलाउँदैन पलुवा अब फुल्ने छैन फुल पनि
बसन्तको के काम भोर अखिर जरै सुके पछि
गर्नु सम्म गरेउ घात खप्नु सम्म खपें चोट
बेलुन पनि फुट्दो रैछ आखिर धेरै फुके पछि
सम्झेको छु त्यो दिन मैले उसैसित थियौ तिमी
नदेखे झैं गरेको थें देख्ला भनि लुके पछि

“सारै सुन्दर ।”
आलोक
“सारै सुन्दर ।”
आलोक
धन्यवाद आलोक जी ।
सुनिल सँगम
धन्यवाद आलोक जी ।
सुनिल सँगम
Ho sathi yestai biswas ghati
Ho sathi yestai biswas ghati le gardanai piunai pardo rahechha man sant parnalai sarai ramrolagyo gazal ta pargatiko kamana gardachu
आहाआहा कति मिठो लेख्नु भो
आहाआहा कति मिठो लेख्नु भो ।
पलाउँदैन पलुवा अब फुल्ने छैन फुल पनि
बसन्तको के काम भोर अखिर जरै सुके पछि
साधारण शब्दले गहन अर्थ
साधारण शब्दले गहन अर्थ भर्नुभयो।
यो तलको शेरचाहिं अन्यभन्दा अलि हलुका हो कि जस्तो लाग्यो।
सम्झेको छु त्यो दिन मैले उसैसित थियौ तिमी
नदेखे झैं गरेको थें देख्ला भनि लुके पछि
tapaiko gajal prasmasaniy
tapaiko gajal prasmasaniy chha gajal ko vab ra kaphiya ramro lagyo tar gajal lekhan ma katai bahar haru chukeko ho ki jasto lagyo.
gajal ko niyam ma raher lekhnu vayeko vaye ajhai utkristha gajal banne thiyo ki ?
Tirhta Rai Sangam
दिनेश जी, कुमार जी,तिर्थ जी
दिनेश जी, कुमार जी,तिर्थ जी लगायत सबैलाई कमेन्टको लागि धन्यवाद । बिशेष तिर्थ जी लाई के भन्न चाहन्छु भने म गजलको लागि काफिया,भाव र मिटर मिलेको अनि लयात्मक हुनु पर्छ भन्ने मन्नेता राख्दछु तसर्थ अन्य कुरामा मेरो ध्यान नगएको अबस्य पनि हो । सुझाबको लागि धेरै धन्यवाद तपाईंलाई । सुनिल सँगम
अती उत्कृष्ट गजल…! सरल अनी
अती उत्कृष्ट गजल…! सरल अनी मुटु चस्स हुने शायद मेरो लागि लेखेको भएर पनि होला धन्यवाद संगम जि मेरो लागि यती राम्रो गजल लेखिदिएको मा-“अनुभव”
by arjuna,
very simple but
by arjuna,
very simple but excellent creation, I appreciate your art of thinking and writing.keep it up.
nice
nice
ramro gajal lekhechas babu
ramro gajal lekhechas babu bhatij
Soooooo Nice I like It very
Soooooo Nice I like It very much. It is like My life…… Thanks soooooooooo Much
Soooooo Nice I like It very
Soooooo Nice I like It very much. It is like My life…… Thanks soooooooooo Much.
Tanka Khanal “Dinesh”
dineshkhanal2007@ahoo.com
tankakhanal7@gmail.com
सँगम जि ,
साधारण शब्दहरु बाट
सँगम जि ,
साधारण शब्दहरु बाट तिखा तिर हरु हन्नु भो
सुन्दर अति सुन्दर । । ।
दिन दिनै पढ्दै अनि कमेन्ट गर्दै गर्न मन लाग्यो नि हो मलाई त ……
Super…………………………………………………….
All the Best…………………….
Khanal_Tanka
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
आहा कती राम्रो गजल हजुरको
आहा कती राम्रो गजल हजुरको ,
गर्नु सम्म गरेउ घात खप्नु सम्म खपें चोट
बेलुन पनि फुट्दो रैछ आखिर धेरै फुके पछि
पिउनै पर्यो गल्ली चोकमा
पिउनै पर्यो गल्ली चोकमा राम्रो छ । तपाईंलाई धन्नेबाद छ ।
सार्है सुन्दर लेख्नुभयो
सरल भाषामा निकै मिठो गजल लेख्नुभो सुनिल जी ….धन्यबाद छ हजुरलाई
nice gajal
saarai ramro lagyo yo gajal ta hajur malai pani