म (रम्बास कविता) अजित आचार्य अन्य विधा ( कविता) by editorOctober 24, 2021November 27, 2021 मको हुँचिन्नु छकसो गरीम भित्रको म स्वार्थको सम्बन्धमानाता जोडेर फगतभीडमा एक्लै हराएररुमल्लिएको यात्री भएँ मसार्थक जीवन बाँचेरपहिचान खोज्ने चाहअबिरल यात्रामासमयको गतिसँगै चिनारीहराएकोपथिकभएँम Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ