हाइकु सुषमा मानन्धर मुक्तक by sushmaJuly 8, 20092 Comments मात्र तिमी म साँझ सुनसान र मन समुद्र। लोड शेडिङ प्रियको अनुरोध प्रसुती गृह। रातो बादल चराहरुका जोडी ओर्लंदै साँझ । असारे झरी रोपाइको बहाना हिलो छ्यापेछौ । mdhsusma@yahoo.com 2 thoughts on “हाइकु” Anubhav July 8, 2009 at 1:20 pm Reply असारे झरी रोपाइको बहाना हिलोअसारे झरी रोपाइको बहाना हिलो छ्यापेछौ । यो चाँही सार्ह्रै नै घतलाग्दो लाग्यो, तपाईंका हरेक हाईकु हरुमा स्तरियता पाए, असारे मासमा साहित्यको झरी परिरहने आश गर्दछु Hem Nath Ghimire July 9, 2009 at 11:27 am Reply Sushmaji, These are theSushmaji, These are the perfect ones, thanks. Leave a Reply to Anubhav Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
Anubhav July 8, 2009 at 1:20 pm Reply असारे झरी रोपाइको बहाना हिलोअसारे झरी रोपाइको बहाना हिलो छ्यापेछौ । यो चाँही सार्ह्रै नै घतलाग्दो लाग्यो, तपाईंका हरेक हाईकु हरुमा स्तरियता पाए, असारे मासमा साहित्यको झरी परिरहने आश गर्दछु
Hem Nath Ghimire July 9, 2009 at 11:27 am Reply Sushmaji, These are theSushmaji, These are the perfect ones, thanks.
असारे झरी
रोपाइको बहाना
हिलो
असारे झरी
रोपाइको बहाना
हिलो छ्यापेछौ ।
यो चाँही सार्ह्रै नै घतलाग्दो लाग्यो, तपाईंका हरेक हाईकु हरुमा स्तरियता पाए, असारे मासमा साहित्यको झरी परिरहने आश गर्दछु
Sushmaji,
These are the
Sushmaji,
These are the perfect ones, thanks.