Skip to content

विवशको प्रेमी तिमी

प्रेमको त्यो भुँवरीमा, जलाउन पाए ।
चट्टान जस्तै हृदय त्यो, गलाउन पाए ।।

आकाँक्षाको भीडबाटै, तिमीलाइ रोज्दै,
फ्याट्टफुट्ट कुराहरू, चलाउन पाए ।

पगालेरै हृदय त्यो, प्रेमरूपी जालमा
बसन्तको मुना जस्तै, पलाउन पाए ।

साँच्चै जीत बनाएर, त्यो प्रेममा हेर
विवशको प्रेमी तिमी कहलाउन पाए ।

2 thoughts on “विवशको प्रेमी तिमी”

  1. आकाँक्षाको भीडबाटै, तिमीलाइ
    आकाँक्षाको भीडबाटै, तिमीलाइ रोज्दै,
    फ्याट्टफुट्ट कुराहरू, चलाउन पाए ।
    yo chahi ramro lagyo hai hari ji
    sunil

  2. आकाँक्षाको भीडबाटै, तिमीलाइ
    आकाँक्षाको भीडबाटै, तिमीलाइ रोज्दै,
    फ्याट्टफुट्ट कुराहरू, चलाउन पाए ।

    nice gajal ..keep it up

Leave a Reply

Your email address will not be published. Required fields are marked *