Skip to content

अर्थ नबुझेपछि

उस्तै खोज
उस्तै आविस्कार
खाली फरक नामहरु
यात्रा गरिरहनछन
अस्तित्वो खोजिरहन छन /
मेरो मन भरि आजकाल !
मन , मन नभएपछि
आखाहरु निदाउन बिर्सिनछन /
अनि
पलायन हुन्छन सपनाहरु
सपना हराए पछि
सपनाका देशहरुमा
अर्थ बुझिदैन
मुस्कानहरुको……….
दृस्टीविहिन हुन्छन आखाहरू ..
सौन्दर्य देख्दैनन आखाहरुले
सुन्दरता बुझ्दैनन मनहरुले
देख्ने …….
बुझ्ने ……
हराउदै गएपछि
के अर्थ भो र मोनालिसाहरुको
रत फ्याकिनछन
लिलामीका बजारहरुमा …………../
अर्थ नबुझेपछि मोनालिसाहरुको
सौन्दर्य लिलाम हुन्छ गल्लीहरुमा /

1 thought on “अर्थ नबुझेपछि”

  1. वाह..वाह..वाह..धमाका
    एक्दमै

    वाह..वाह..वाह..धमाका
    एक्दमै राम्रो बदाई छ तपाई लाई
    फेरी अर्को प्रस्तुतीको पर्खाईमा…..

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *