प्रकिर्तिक ले सौन्दर्य छ हरा भरा ठाउँ मेरो
कोशी अञ्चल मोरङ जिल्ला टाडी ५ हो गाउ मेरो
माया लाग्छ सधैं भरी त्यही टाडी गाउको मलाई
ताते नानी ताते भन्दै त्यही चले को पाउ मेरो
हरियाली बन पाखा चरी को त्यो मिठो भाखा
त्यही भाखा मा रमाउदै बस्ने हो दाउ मेरो
झार पात जडी बुटी अचम्मझै मेरो गाउमा
घोटी निचोरी लाउनासाथ नीको हुने घाऊ मेरो
चार भाई दुई बहिनी जेठो छोरो हुँ म घर को
उपाध्याय आचार्य हो योग राज हो नाउ मेरो
योग राज
हाल दुबइ

यो चाँही तिर्थयात्री जी लाई
यो चाँही तिर्थयात्री जी लाई परिचय है मेरो तर्फ बाट