कस्तो भाग्य रहेछ मेरो
कस्तो भाग्य रहेछ मेरो
अभग्या नै परेछु कि
कुन जुनीको सजाय भोग्दैछु
कुनै पाप पो गरेछु कि
माया के हो थाहा छैन मलाई
मायाको भिखारी नै परेछु कि
कति मागौ माया को भिख
माग्दा माग्दा थाकी सके
आफ्नो जिन्दगी देखि
आफै थाकी सके …….. आफै थाकी सके !!
निश्चल श्रेष्ठ
इजराइल

how sweet ……………
how sweet ……………