Skip to content

पागल प्रेमी

तिम्रो सिउदो मेरै हातले भर्न तयार छु
हात समाई संगै खोला तर्न तयार छु
हामि बीचको दुरी अझै कम गर्न चाहन्छु
इसारा देउ मात्रै तिमि तिरै सर्न तयार छु

जुवा हार्ने अभागीलाइ नि माल आउदो रैछ
आशुको पोखरीमा उमङ्गको छाल आउदो रैछ
बर्षौ पछी खोला पनि फर्किन्छ भन्थे
परिश्रम ले जिन्दगिमा चाल आउदो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *