नेपाललाई सुन्नु पर्यो शरण आँसु गजल पोखरा आवाज by Sharan aansuDecember 9, 2010नेपाललाई सुन्नु पर्यो तिनलाई दुख्दा रुनु पर्यो! नेपाललाई पिरतीको पियुषले धुनु पर्यो ! दासताको दाम्लो अब सबै मिली फुनु पर्यो ! नालापानी सम्झिएर सुनपानी छुनु पर्यो ! सबैभन्दा प्यारो अब राष्ट्रियता हुनु पर्यो ! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ