पलाँस सन्जिवनीका केही हाईकुहरू पलाँस सन्जिवनी हाइकु www.palans-sanjiwani.blogspot.com by पलाँस सन्जिवनीMarch 17, 2011 दुखिरहेछ छोरा मरेको साँझ घाईते देश । बैगुनीहरू गुन बिर्सिदिन्छन टाढा-झन् टाढा । भोको पेटमा आगो सल्किरहन्छ आर्तनाद । चुसकहरू चुसिरहन्छन् सधैं बिरामी सिनो । खरानी घस्दै घिन छोपिरहन्छ भ्रष्ट आदत । घृणा जन्मन्छ मायाको अभाव छ मुटुको तिरमा । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ