शान्तिका अग्रदुत गौतम बुद्धलाई सलाम्
छोटो जीवन लामो यात्रा गर्नेलाई सलाम्
ठुलालाई सम्मान गर सानालाई माया
कस्तो राम्रो गीत उन्को नीतिलाई सलाम्
काटमार नगरौँ है सास सबको यौटै
बसाएथे नीति उनले थितिलाई सलाम्
छैनन उनी हामी माझ छोडी गए सन्देशहरू
आज उन्को जन्मदिन तिथिलाई सलाम
२०६८ जेष्ठ ३ गते मंगलवार
बुद्धम शरणम गच्छामी
मरुभूमिको छातीबाट
स्याङ्जाली रमेश
कम्मेन्ट को आशा मा
कम्मेन्ट को आशा मा