Skip to content

गजल

साथी भन्छेउ दु:ख बाड्न खोज्दिनौ
दुख्यो भन्छौ तर माड्न खोज्दिनौ

आसुको लहरो जो बेर्दोछ तिमीलाई
अङ्गाल्छौ अझ पनि चाडन खोज्दिनौ

मौलाउ हराभराभै फक्र, फुल, भनेको
लर्खराउछौ तेसै जरो गाड्न खोज्दिनौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *