Skip to content


सायद कल्पनामा म पनि उँडिरहे
त्यो आकाशिदो क्षितिज ताकेर
बायुपंखी बेल सापट लिएकोछु

फिर्ता नगर्ने नियतमा
सांसारिक सुखबाट उन्मुक्ति खोज्दै,
हो तिमी उड्ने आकाशमा
बिना अनुमति उडान भर्दैछु ।

यसलाई तिमी धावा बोलेको नसम्झ
यो मेरो विवशता हो,

तिर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *