क्रान्तिकारी

RakeshKarki-03

फेरि जङ्गल पस्दिन भो
क्रान्तिकारीसँग बस्दिन भो
सामन्तवादमै अति मजा रहेछ
साम्यवादको नकाब घस्दिन भो ।।

लस् एन्जेलस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *