Skip to content

तिमीलाई सजाएको मुटु छैन आज

  • by


तिमीलाई सजाएको मुटु छैन आज
जगजागी थियो दुनियाँमा खैत छन् राज
निदाएनन् नयन हेर तिमी हर जादाँ
पैह्रो गयो यो तनमा मुटु तिमीले लादाँ ।

नभने रै तिमी गयौ मुटु लिएर
बसेको छु मुटु झिक्या मन सिएर
पछ्याउछ्न तिमी गाको बाटो यी आखाँले
पल पल मलाइ बिउझाउछ मिठो त्यो भाकाले ।

तिम्रो स्वर कोकिल कण्ठ मनको बिनायो
थाहै नपाई त्यो स्वरले छैन छिनायो
के भनौ र मनको बाँध बाध्यौ कसरी
तिम्रो खिशी फिर्ता गरी हाँसौ कसरी ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *