पीडा सूर्यकुमार क्षेत्री पद्य कविता by ksJuly 16, 2012 न त बगेको आँशु रोक्न सकियो न त खुशीलाई नै जोख्न सकियो भार भयो आफैलाई यो जिन्दगी न त सधैँभरि भोग्न सकियो । रहरहरू झर्दछन् कोपिलामै न त फक्रेको यहाँ देख्न सकियो छाती मै छन् पीडाहरू मनका न त कसैलाई नै पोख्न सकियो । सूर्यकुमार क्षेत्री Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ