मायाको सिरानी आँखामा छ बिना तामाङ गजल by ksSeptember 25, 20122 Comments मायाको सिरानी आँखामा छ तिम्रो त्यो निशानी आँखामा छ गहिराई त्यो मायाको नाप्न संवेदनाहिन् नानी आँखामा छ सुखमा बग्ने दु:खमा जम्ने आवेगको पानी आँखामा छ पीडामा जल्छ जब यो मन उड्ने त्यो खरानी आँखामा छ 2 thoughts on “मायाको सिरानी आँखामा छ” ठिस बुढा September 25, 2012 at 5:38 pm Reply मायाको सिरानी आँखामा – सुनगाभादमदार !!!! अतिथि October 20, 2012 at 4:18 pm Reply धन्यवाद सर।धन्यवाद सर। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
मायाको सिरानी आँखामा – सुनगाभा
दमदार !!!!
धन्यवाद सर।
धन्यवाद सर।