Skip to content

भगवान हु म


नेपोलियन बोनापार्ट हु
अलक्जेण्डर महान हु म
हो यदि मान्छौ नै भने
त्यो मन्दिरको भगवान हु म
विश्वास खास कस्को गर्नु?
हरेकले यहाँ यस्तै भन्छन कि
तिम्रो लागि त यार यो
संसारको इमान्दार इन्सान हु म
यदि मान्छौ नै भने
त्यो मन्दिरको भगवान हु म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *