मेरा बितेका मुस्कानहरूले ??? आधुनिक गीत by editorApril 20, 2014 मेरा बितेका मुस्कानहरूले आज सताइरहेछ चोट सहेर बाँचिरहेछु आँसु पिएर बाँचिरहेछु उनको झुटो प्यारमा बदनाम भएर अहिले सताइरहेछ फूल सम्झें मैले काँडा रहेछ छातीभित्र आज बिझाइरहेछ जसलाई आफ्नो सम्झें पराइ भएछ अहिले सताइरहेछ स्वर – पूर्ण परियार Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ