तीन हाइकु (पैसाको शक्ति) बसन्त दहाल हाइकु by editorApril 23, 2016 १. पैसाको शक्ति देखिन्छ आजभोलि मायामा पनि २. गरिबलाई नातेदार भन्न ऊ हिच्किचाउँछ ३. मान्छेको जात आफ्नो स्वार्थको लागि जे पनि गर्छ वसन्त दहाल Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ