मन, जलेर खरानी भो तुलाधर विश्वकर्मा गजल by tuladharbkJuly 15, 2016गजल मन, जलेर खरानी भो । तन, जलेर खरानी भो ।। रक्षक भक्षक एउटै भएपछि वन, जलेर खरानी भो ।। कहाँ लगाउने थाह नपाउनेको धन, जलेर खरानी भो ।। पुज्य घण्टा बनाउने हातको घन, जलेर खरानी भो ।। — खजुराखुर्द १, बाँके, नेपालगन्ज Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ