Skip to content

परदेशीको भावना


आज म एउटा मुक्तक, कहरमा लेख्दैछु
स्वदेशमा होइन प्रवासी, शहरमा लेख्दैछु
मेरो पनि सारै मनथियो दशैँमा टीका थाप्ने,
बिडम्बना टीका सपनाकै बहरमा लेख्दैछु!

हर्क पुन :- माण्डवी गाउँ पालिका ४ प्यूठान!
हाल :- इण्डिया हैदरावाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *