५ हाइकू आचार्य नवराज हाइकु by sunilMay 25, 20092 Comments १ दसैंको बोको खाँदा छ साह्रै मिठो ॠनको पोको २ फूलको थुङा प्रेमिकाको हातमा बिछोड हुँदा ३ भरै हुँदैन आजकालका केटी उता कि यता ४ गाइने दाई गीत गाउँदै हिड्छ अरुकै लागि ५ देशको डिग्री बिदेशमा नोकर खै के पो भन्ने 2 thoughts on “५ हाइकू” अतिथि May 25, 2009 at 3:37 am Reply दसैं को बोको खाँदा छ साह्रैदसैं को बोको खाँदा छ साह्रै मिठो ॠनको पोको हुनु पर्ने अरुनै भएछ। नवराज अतिथि May 25, 2009 at 3:46 am Reply अर्को नि प्रेमिकाको हुन पर्नेअर्को नि प्रेमिकाको हुन पर्ने प्रेमी भएछ । नवराज Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
अतिथि May 25, 2009 at 3:37 am Reply दसैं को बोको खाँदा छ साह्रैदसैं को बोको खाँदा छ साह्रै मिठो ॠनको पोको हुनु पर्ने अरुनै भएछ। नवराज
अतिथि May 25, 2009 at 3:46 am Reply अर्को नि प्रेमिकाको हुन पर्नेअर्को नि प्रेमिकाको हुन पर्ने प्रेमी भएछ । नवराज
दसैं को बोको
खाँदा छ साह्रै
दसैं को बोको
खाँदा छ साह्रै मिठो
ॠनको पोको
हुनु पर्ने अरुनै भएछ।
नवराज
अर्को नि प्रेमिकाको हुन पर्ने
अर्को नि प्रेमिकाको हुन पर्ने प्रेमी भएछ ।
नवराज