Skip to content

विश्वास गर्नै गाह्रो भयो

  • by


कसको विश्वास गर्नु विश्वास गर्नै गाह्रो भयो
कलियुगमा बाँच्नलाई निकै साह्रो भयो ।

बोल्नलाई डर भयो सत्य कुरा पनि
मानव मति भ्रंश भई अब छुरा भयो ।

सत्यलाई गोप्य राखी झुटो बोल्ने छन्
चिसो पानी पिउँदाखेरी मुटु पोल्ने भयो ।।

-कुईभिर-९, खानिभञ्ज्याङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *