हाम्रा नेताहरु लोक बन्धु विनयी छन्द कविता by lokbinayeeOctober 15, 2009च्यातिएका पोशाकमा सजिएर लुकीलुकी निशाचर झैं मद्ध्यरातामा हिडनेगर्थे, थिए कठै | लौ आज देखन पाईन्छन टाई शूट र बूटमा चिल्ला प्राडो, पजेरोमा, टोपी खस्ने महलमा || सोझा साझा गरिवका तन मन र धन सबै, रित्त्याये र रित्त्याउदै छन् नाना गफमा अझै तिनै | Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ