Skip to content

धेरै पछि बोली सुने आहा भयो आज मलाइ


धेरै पछि बोली सुनें आहा भयो आज मलाई
भीत्रि मनको उनको इच्छा थाहा भयो आज मलाई ,

भेट्यौ मात्र सारा तन चुमिदिन्छु हजुरको
भनिन उनले अनायासै औडाहा भयो आज मलाई ,

कहिले भेट्यौ कहाँ भेट्यौ कस्तो कस्तो भयो अनि
भोक प्यास निद सारा गायब भयो आज मलाई ,

तन मेरो दुर भए नि मन मुटुले चुमेको छु,
सम्झनामा अतीतले घोच्ने भयो आज मलाई

लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन,

3 thoughts on “धेरै पछि बोली सुने आहा भयो आज मलाइ”

  1. तेस्रो र चौथो शेरले नियम
    तेस्रो र चौथो शेरले नियम पालना गरेन क्यारे!

  2. shavda marmik huda hudai 3 4
    shavda marmik huda hudai 3 4 ko kafiya banaunu paryo tirtha ji…. gajal ta milena ni tyesma……

Leave a Reply

Your email address will not be published. Required fields are marked *