गजल निर्जल गजल by nirjal33December 2, 2011साथी भन्छेउ दु:ख बाड्न खोज्दिनौ दुख्यो भन्छौ तर माड्न खोज्दिनौ आसुको लहरो जो बेर्दोछ तिमीलाई अङ्गाल्छौ अझ पनि चाडन खोज्दिनौ मौलाउ हराभराभै फक्र, फुल, भनेको लर्खराउछौ तेसै जरो गाड्न खोज्दिनौ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ