हुँदैन उत्तम पौडेल मुक्तक मुक्तक मनोहर ( फेसबुक ग्रुप ) by noviceuttamSeptember 2, 2013घाम बेलुकी कमजोर भएपनि अँधेरो छरेको हुदैन ज्योति छर्ने जुनतारा रातमा, भुइँमा झरेको हुदैन सीता हरणमा परिन् भन्दै उत्साह नगुमाउ बहिनी रावणकै राज्यमा पनि , “बिभीषण” मरेको हुँदैन | (अनुराधा कोइराला प्रति समर्पित) Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ