धूलो लक्ष्मीप्रसाद देवकोटा बाल कविता सुनको बिहान (कविता संग्रह) by editorOctober 30, 2016 धूलो छ यो स्वदेशको म यसमा पानी बनी मिल्दछु बर्बर् बर् गहमा बनीकन सदा रोई यहाँ झर्दछु । यो मेरोपन मेटिने असल हो बास्ना भएको कणा फुल्ने मै छु पछाडि फूल यसमा सुँघ्ने हजारौं जना । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ